टप खबर

राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा ब​ढायो

Lumbinikhabar Online

पहिलो त्रैमासिक मौद्रिक समीक्षाबाट राष्ट्र बैंकले लघुवित्तहरुबाट पाइने धितोको सीमा बढाएको छ।

यसअघि ७ लाखसम्म लिन पाइने व्यवस्थामा लचिलो बन्दै राष्ट्र बैंकले अब १५ लाख रुपैयाँसम्म लिन पाउने बनाएको हो।

लघुवित्त वित्तीय संस्थाबाट ऋण प्राप्त गरेका ऋणीहरुको कर्जा भुक्तानीमा पर्न गएको समस्यालाई ध्यानमा राखी कर्जा भुक्तानीको तालिका परिमार्जन गर्न सकिने व्यवस्था मिलाइनेछ।

Tags

छुटाउनु भयो कि ?