नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । हवाई इन्धनको मूल्य भने बढाइएको छ ।
पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
भारतबाट आएको नयाँ मूल्यसूचीका आधारमा मूल्य थपघट गरिएको निगमले जनाएको छ ।