टप खबर

प्रधानमन्त्री सुशीला कार्कीसँग र चिनियाँ राजदूत छन सोङ बिच भेटवार्ता

Lumbinikhabar Online

प्रधानमन्त्री सुशीला कार्कीसँग चिनियाँ राजदूत छन सोङले भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो भएको भेटमा राजदूत सोङले नेपाललाई चीनले सधै सयहोग गर्ने बताएका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार असल छिमेकीका नताले चीनले नेपालका जनताको चाहानालाई सम्मान गर्ने भन्दै सरकारलाई आवश्यक परेको सहयोग गर्न चीन तत्पर रहेको राजदूतले बताएका थिए।

Tags

छुटाउनु भयो कि ?