टप खबर

आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू

Lumbinikhabar Online

स्थानीय प्रशासनले आज बिहानैदेखि ललितपुरका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।

मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सूचना जारी गर्दै आज बिहान सात बजेदेखि राति १२ बजेसम्मको लागि चार किल्ला तोकेर कर्फ्यू आदेश जारी गरेका हुन्।

Tags

छुटाउनु भयो कि ?