टप खबर

नेपाल वायु सेवा निगमले करारमा माग्यो ४४ कर्मचारी

Lumbinikhabar Online

नेपाल वायु सेवा निगमले विभिन्न पदमा करार सेवाका काम गर्नेगरि ४४ कर्मचारी माग गरेको छ।

निगमले बिहीबार सूचना जारी गर्दै रिक्त रहेका वरिष्ठ प्राविधिक, प्राविधिक र जुनियर ग्राउन्ड इक्विप्मेन्ट अपरेटरसमेत ४४ पदका लागि दरखास्त आह्वान गरेको हो।

योग्यता पुगेका इच्छुक नेपालीले सूचना प्रकाशित भएको मितिले १५ दिनसम्म निवेदन दिन सक्नेछन्।

Tags

छुटाउनु भयो कि ?