टप खबर

मेय​र बालेन लेख्छ​न्, प्रधानमन्त्रीज्यु, मलाई हराउने ताकमा, देश नडुबाउनु होला

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै फेरि एक स्टाटस लेखेको छन् ।

शुक्रबार साँझ बालेनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भोको पेट मारेर आफूलाई हराउन खोजेको बताएका छन् । उनले आफूहरु मदन भण्डारीको सपना पुरा गर्न लागेको उल्लेख गर्दै आफूलाई हराउने ताकमा देशलाई नडुबाउन सुझाव दिएका छन् ।

उनले लेखेको छन्,

पछिल्लो केही महिनादेखि काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृत छैनन् । जसका कारण कर्मचारीको तलब समेत रोकिएको छ ।

Tags

छुटाउनु भयो कि ?