टप खबर

उपविजेता नेपाली महिला टोलीलाई काठमाडौं महानगरद्वारा २५ लाख नगदसहित सम्मान

Lumbinikhabar Online

काठमाडौँ महानगरपालिकाले साफ च्याम्पियनसिप- २०२४ को उपविजेता नेपाली महिला टोलीलाई २५ लाख नगदसहित सम्मान गरेको छ।

मेयर बालेन्द्र शाह (बालेन) र उपमेयर सुनिता ढंगोलले बुधबार राति नै उपविजेता नेपाली टोलीलाई सम्मान गरेका हुन्।

बुधबार साँझ भएको साफको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएको थियो।

Tags

छुटाउनु भयो कि ?