टप खबर

बडादसैँ अन्तर्गत मुख्य दिन आज विजया दशमी, दसैँ टीका

Lumbinikhabar Online

बडादसैँ अन्तर्गत आज मुख्य दिन अर्थात् विजया दशमी- मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दै हर्षोल्लासपूवर्वक मनाइँदै छ।

आज दिनभर टीका लगाउन सकिने भए पनि उत्तम साइत खोज्नेका लागि बिहान ११ बजेर ५३ मिनेटमा रहेको कुरा नेपाल पचांग निर्णायक विकास समितिले यसअघि नै बताइसकेको छ।

आज गुरु पुरोहित, हजुरबुबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा आशीर्वाद लिइन्छ।

Tags

छुटाउनु भयो कि ?