टप खबर

प​हिरो प​न्छाइएप​छि नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो

Lumbinikhabar Online

नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?