टप खबर

अमेरिकाको टेक्ससमा बाढी: ४३ ज​नाको मृ’त्यु, २७ भ​न्दा ब​ढि बेपत्ता

Lumbinikhabar Online

अमेरिकाको टेक्ससमा आएको बाढीमा परी मृत्यु भएकाको संख्या ४३ पुगेको छ।

रोयटर्सका अनुसार मृतकमा १५ बालबालिका पनि छन्। बाढीमा फसेका ८५० जनाकाे भने उद्धार गरिएको छ।

केरभिल सहरका प्रबन्धक डाल्टन राइसले शनिबार साँझ पत्रकार सम्मेलनमा बताएअनुसार २७ युवतीसहित धेरै जना बेपत्ता छन्। उनीहरूको खोजी जारी छ।

Tags

छुटाउनु भयो कि ?