थाइ एयर एसियाले भैरहवाबाट थाइल्यान्डका लागि सातामा चार उडान गर्न अनुमति पाएको छ। शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत उडान अनुमति दिइएको जानकारी दिए।
उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि अन्तर्राष्ट्रिय उडानका लागि पूर्णरूपमा सञ्चालनमा ल्याउन कार्यदल गठन गरेर यही साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालनसम्बन्धी योजना पेश गर्ने जिम्मेवारी तोकेको जनाएका छन्।
उनले लेखेका छन्,