टप खबर

पोखरा जान लागेको थियो दुर्घटना भएको सौर्य विमानस्थलको जहाज

Lumbinikhabar Online

त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ । त्रिभवुन विमानस्थल स्रोतका अनुसार उक्त जहाज उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । उक्त जहाज काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएको जानकारी आएको छ । दुर्घटनामा परेपछि जहाजमा आगो लागेको छ ।

जहाजमा लागेको आगोले ठूलो धुवाँको मुस्लो निस्किएको छ । दुर्घटनाका कारण विमानमा लागेको आगो निभाउन अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको टोली खटिएको छ ।

Tags

छुटाउनु भयो कि ?