टप खबर

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) पक्राउ

Lumbinikhabar Online

काठमाडौँको स्वयम्भूमा बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) पक्राउ परेका छन्।

काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता, एसपी नवराज अधिकारीका अनुसार एक बालिकामाथि यौन दुर्व्यवहार भएको उजुरी आएको र अनुसन्धानका लागि प्रहरी निरीक्षकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।  पक्राउ परेका इन्स्पेक्टर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका हुन्। पीडित बालिकाको उमेर १३ वर्ष भएको बताइएको छ।

Tags

छुटाउनु भयो कि ?