टप खबर

य​सपालि सबै भन्दा धेरै बजेट शिक्षा मन्त्रालयलमा

Lumbinikhabar Online

आगामी आर्थिक वर्ष २०८१–८२ का लागि १८ खर्ब ६० अर्ब ३० रुपैयाँको बजेट आउँदा सबैभन्दा बढी शिक्षा मन्त्रालयलमा परेको छ । अर्थमन्त्री वर्षमन पुनले प्रस्तुत गरेको बजेटमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा धेरै गएको हो । चालु आवको बजेटमा समावेश लोकप्रिय कार्यक्रम भने कटौतीमा परेको छ ।

 

पुनले दिवा खाजा कार्यक्रमलाई निरन्तता दिएका छन् । छात्रवृति कार्यक्रलाई निरन्तरता दिँदै दायरासमेत बढाएका छन् । विगतमा छात्रावृत्ति ९ देखि १२ कक्षाका विद्यार्थीलाई दिने गरिएको थियो । चालु आवको बजेट ल्याएका अर्थमन्त्री महतले छात्रवृत्तिको लागि विद्यालय तह, प्राविधिक तथा उच्च शिक्षामा गरी ३ अर्ब २ करोड विनियोजन गरेका थिए । यसबाट वर्ष करिव २६ लाख छात्रछात्राहरू लाभान्वित हुने चालु आवको बजेटको लक्ष थियो ।

Tags

छुटाउनु भयो कि ?