टप खबर

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने

Lumbinikhabar Online

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

सरकारले नोटको अग्रभागको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको छ ।अहिले पुरानो नक्शा भएको नोट चलनमा छ ।

 

 

Tags

छुटाउनु भयो कि ?