टप खबर

इलाम क्षेत्र नम्बर- २ बाट सुहाङ नेम्वाङ विजयी

Lumbinikhabar Online

इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ विजयी भएका छन् ।

 

२७ हजार ७७२ मत पाएका एमालेका नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई फराकिलो मतान्तरले हराएका हुन् ।खड्काले २१ हजार ९४२ मत पाएका छन् ।

Tags

छुटाउनु भयो कि ?