टप खबर

निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको अल्टिमेटम

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नेपाली पन झल्किने गरी नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

 

अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी गरिएको छ ।

 

महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ ।

Tags

छुटाउनु भयो कि ?