टप खबर

भोजपुमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको मृत्यु

Lumbinikhabar Online

हतुवागढी गाउँपालिका–७ पात्लेपानीमा आगलागीमा परी एकै परिवारका ३ बालबालिकाको ज्यान गएको छ। आगलागीमा परि एक ैपरिवारका ७,६ र ३ बर्षका बालबालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

 

घटनाको थप जानकारी आउन बाँकी रहेको र इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरी निरीक्षक बिक्रम शाहको टोली घटनास्थल तर्फ गएको प्रहरी निरीक्षक राईले बताए ।

Tags

छुटाउनु भयो कि ?