टप खबर

कांग्रेससँगको अर्को गठबन्धन बन्ने सम्भावना छैन​ : रास्वपा

Lumbinikhabar Online

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने सभापतिको योजना रहेको खबरहबलाई बताए।  उनले भने, ‘चार दल नै अगाडि बढ्छ । यसमा अन्य दल पनि मिसिनु हुन्छ । काङ्ग्रेससँगको गठबन्धन बन्दैन ।’ उनले भागबन्डा र अन्य कार्यक्रमहरूबारे छलफल भइरहेकाले मन्त्रालयको बाडँफाँड पनि छिटै टुङ्गिने बताए ।

Tags

छुटाउनु भयो कि ?