टप खबर

भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाको लापर्बाहीले बालकुमारी घटना भयो: गगन थापा

Lumbinikhabar Online

कांग्रेसका महामन्त्री गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको लापर्बाहीले ललितपुरको बालकुमारी घटना भएको र त्यहाँ दुईजना युवाको मृत्यु भएको बताए । पुस १३ गते शुक्रबार भएको घटनामा दुई जना युवाको ज्यान गएको थियो । मन्त्री ज्वालाको लापरबाहीले घटना भएको बताए । मन्त्रीको दबाबमा सुरक्षामा खटिएका प्रहरी अधिकारीले काम गर्दा प्रदर्शनस्थलमा मन्त्रीको सवारी भएको थापाको भनाइ थियो ।

Tags

छुटाउनु भयो कि ?