टप खबर

आज तोलामा सुनको मूल्य ९०० रुपैयाँले बढ्यो

Lumbinikhabar Online

पुष ६ – सुनको मूल्य आज 9०० रुपैयाँ बढेको छ। फेडरेशन अफ नेपाल गोल्ड एंड सिल्वर डिलर एसोसिएसन (फेनगोसिडा) का अनुसार आज पहेंलो बहुमूल्य धातु प्रति तोला ९५,२०० मा बिक्री भइरहेको छ। आइतबार पहेलो बहुमूल्य धातुको मूल्य प्रति तोला ९४,३०० थियो। त्यस्तै तेजाबी सुन आज प्रति तोला ९४,७०० र चाँदी १,३२० रुपैयाँमा बिक्री भइरहेको छ।

Tags

छुटाउनु भयो कि ?