टप खबर

कांग्रेस सभापति पदमा गगन थापाले दिए उम्मेदवारी

Lumbinikhabar Online

नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले सभापति पदमा उम्मेदवारी दिएका छन्।

काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा थापाले बुधबार बिहान सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्।

सभापति शेरबहादुर देउवासँग उनकै निवास महाराजगन्जमा एक घण्टा वार्ता गरेर फर्केलगत्तै महामन्त्री थापाले सभापति पदका लागि उम्मेदवारी दिएका हुन्।

Tags

छुटाउनु भयो कि ?