टप खबर

कांग्रेसको दोस्रो विशेष महाधिवेशन: २ हजार ६६२ प्रतिनिधिले गराए नाम दर्ता

Lumbinikhabar Online

काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन भएको नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन २ हजार ६ सय ६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्।

विशेष महाधिवेशनमा देशभरबाट महाधिवेशन प्रतिनिधि, नेता, कार्यकर्ता र शुभेच्छुकको उत्साहजनक उपस्थिति रहेको आयोजनकले जनाएको छ।

महाधिवेशन प्रतिनिधिको नाम दर्ताको कार्य भोलि सोमबार बिहान ८ बजेबाट दर्ता प्रक्रिया फेरि जारी रहने सचिवालयकोतर्फवाट युवराज पाण्डेले जानकारी दिए।

Tags

छुटाउनु भयो कि ?