बिजनेस

२९ स​य​ले ब​ढ्यो सुन​को मुल्य​, कति छ​ आज​ तोलाको?

Lumbinikhabar Online

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको २ लाख ६२ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ५९ हजार ६ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर ४५२५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४४१५ मा कारोबार भएको थियो ।

Tags

छुटाउनु भयो कि ?