बिजनेस

सुनको मुल्यमा नया रेकर्ड, २ लाख १० हजार नाघ्यो

Lumbinikhabar Online

नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ।

शुक्रबार तोलाको मूल्य २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ।

Tags

छुटाउनु भयो कि ?