• २०८२ साउन ०५, आइतबार ( )
फिल्म र संगीत

फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित

Lumbinikhabar Online

फिल्म ‘जेरी अन टप’ मा अभिनेत्री सुरक्षा पन्त अनुबन्धित भएकी छिन्। यसै साताबाट सुटिङमा जान लागेको फिल्ममा अभिनेत्री पन्तको प्रवेश भएको छ।

निर्माण कम्पनी फिल्मस् र अभिनेत्री पन्तबीच बुधबार सम्झौता भएको हो। निर्माता सरोज न्यौपानेले फिल्ममा पन्त अनुबन्ध भएको पुष्टि गरे।

यस अघि मुख्य कलाकारमा  अभिनेता अनमोल केसी, अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ अनुबन्ध भइसकेका छन्।

Tags

छुटाउनु भयो कि ?