नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो। आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।= नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ।
ONS Times Pvt. Ltd.
Gaushala, Ktm, Nepal
+977-9803127375 - +977-9851177880
onstimes@gmail.com
- प्रकाशक/सम्पादक : Regd No. 240110-075/076
- कार्यकारी निर्देशक : प्रकाश पुरी
- प्रधान सम्पादक : सुमित रजक
- सञ्चार रजिस्ट्रार को कार्यालय , बागमती प्रदेश : ०००४२-७५/७६