News in Nepali

उपराष्ट्रपतिबारे औपचारिक निर्णय भइसकेको छैन : उपसभापति खड्का

Lumbinikhabar Online

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनबारे केही समझदारी र सहमति भए पनि गठबन्धनबीच यसबारे औपचारिक निर्णय नभएको बताएका छन् ।

शुक्रबार ललितपुरको बाडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर भट्टराईको शालिकको दर्शन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अब छिटै नै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने बताए । उनले दलहरुको बीचमा सहमति गरेर उपराष्ट्रपतिको निर्वाचनमा पनि सकारात्मक परिणाम ल्याउने बताए ।

Tags

छुटाउनु भयो कि ?