News in Nepali

एमालेलाई पाखा लगाएर राष्ट्रपति पद हत्याउने कांग्रेसको मिसन !

Lumbinikhabar Online

राष्ट्रपति निर्वाचनको मिति नजिकिँदै जाँदा सो पदमा दलहरुबीच तानातानको अवस्था देखिएको छ । सत्ता साझेदार दलबीच एमालेले सो पद पाउने मोटामोटी सहमति भएको बताइपनि स्पष्ट चित्र नआउँदा अन्योलता कायम भएको हो ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आउँदो फागुन २९ गते सकिँदैछ । संवैधानिक राष्ट्रपति भएपनि विभिन्न राजनीतिक परिघटनामा भूमिका निर्णायक हुने र विगतमा राष्ट्रपतिकै कारण सरकार अफ्ठ्यारोमा पर्ने गरेकाले यो पदलाई दलहरुले महत्व दिएका छन् । सोहीअनुसार दलहरु आफू अनुकुलको व्यक्तिलाई पदमा विराजमान गराउने ध्याउन्नमा देखिन्छन् ।

 

Tags

छुटाउनु भयो कि ?