News in Nepali

सभामुख चुनिएका गुमनाम नेता

Lumbinikhabar Online

नेकपा (एमाले) का सांसद देवराज घिमिरे प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका छन्। बिहीबार भएको मतदानमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै घिमिरे सभामुख निर्वाचित भएका हुन्।

प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई नजिकैबाट चिन्नेहरूका अनुसार उनको सबैभन्दा ठूलो योग्यता भनेकै पार्टीप्रतिको अटुट इमान्दारी हो। उनको कमजोरी पनि यही हो कि उनी एमाले अध्यक्ष केपी ओली र उनको इच्छाभन्दा दायाँबायाँ गर्ने सामर्थ्य राख्दैनन्

Tags

छुटाउनु भयो कि ?