नोबेल पुरस्कार विजेता पत्रकार मारिया रेसालाई फिलिपिन्सको एक अदालतले करछलीको मुद्दामा निर्दोष ठहर गरेको छ ।
फिलिपिनी अदालतले रेसा र उनको संस्था र्यापलरलाई निर्दोष ठहर गरेको हो । अदालतको फैसलालाई प्रेस स्वतन्त्रताको जितका रूपमा समेत चित्रित गरिएको छ ।