News in Nepali

लिङ्देन सहित यी हुन् राप्रपाका मन्त्री बन्नेहरु

Lumbinikhabar Online

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा जाने भएको छ।

लिङ्देन उपप्रधान तथा ऊर्जा मन्त्री बन्ने भएका छन्।

पार्टीका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देन उपप्रधान तथा ऊर्जा, जलस्रोत, सिँचाइ मन्त्री बन्ने जानकारी दिए।

साथै उपाध्यक्ष ध्रुवबहादुर प्रधान कानून मन्त्री बन्ने भएका छन्।

Tags

छुटाउनु भयो कि ?