भिडियो ग्यालेरी

सुरेन्द्र श्रेष्ठको संगीतमा अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो’ (भिडियो)

Lumbinikhabar Online

अशोक पाटेकरको नयाँ गीत ‘यति धेरै माया मेरो ‘वोलको गीतको भिडियो सार्वजनिक भएको छ ।
। रोशन अनुराग राईको शब्द रहेको गीत लाई अहिलेका चर्चित संगीतकार सुरेन्द्र श्रेष्ठले कम्पोज गरेका छन । गीतको संगीत संयोजन भने जीवित जल्मीले गरेका छन। गीतको रेकर्डिङ सुर मेलोडी रेकर्डिङ स्टुडियोमा भएको हो।

गीतको भिडियोमा अनुज शाक्य, मुस्कान राजभण्डारी, तथा रबिन श्रेष्ठको अभिनय देख्न सकिन्छ । गीतको परिकल्पना राज महर्जनको तथा सज्जा रोजा एण्ड ब्युटी स्टुडियो को रहेको छ। गीतको निर्देशन योवन शाक्य (14k) तथा पोस्ट प्रोडक्सन नेवा इन्टरटेनमेन्टको रहेको छ ।

गीतलाई संगीतकार सुरेन्द्र श्रेष्ठको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

Tags

छुटाउनु भयो कि ?