News in Nepali

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले ३१ मत सहित पाए सम्स विश्वासको मत

Lumbinikhabar Online

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

नेकपा एमालेका २२, माओवादी केन्द्रका ७ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?