News in Nepali

काठमाडौं महानगरका मेयर बालेनले आफू माथि सुरक्षा खतरा बढेको भन्दै मागे पि.एस.ओ

Lumbinikhabar Online

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूमाथि सुरक्षा खतरा बढेको बन्दै व्यक्तिगत सुरक्षाकर्मी (पिएसओ) माग गरेका छन्।
जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिँदै शाहले सुरक्षाकर्मी माग गरेको बताइएको छ ।
महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ।

 

Tags

छुटाउनु भयो कि ?