News in Nepali

प्रचण्डलाई विश्वासको मत दिने सङ्केत गर्दै माधव नेपालले भने : ‘हामी अस्थिरताको पक्षमा छैनौँ ’ 

Lumbinikhabar Online

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने संकेत गर्दै आफूहरू अस्थिरताको पक्षमा नभएको बताएका छन् ।
संसदको पहिलो बैठकलाई सम्बोधन गर्ने क्रममा भोलि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने होला भन्दै अध्यक्ष नेपालले भने, ‘हामी अस्थिरताको पक्षमा छैनौँ ।’

 

Tags

छुटाउनु भयो कि ?