News in Nepali

सांसद दिपक मनाङेले गण्डकी प्रदेश सरकारमा एमालेलाई सहयोग गर्ने

Lumbinikhabar Online

मनाङ बाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरूङ अर्थात दीपक मनाङेले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीलाई समर्थन गर्ने भएका छन् ।
पोखरको जिरो किलोस्थित न्युएरा पार्टी प्यालेसमा खगराजलाई भेटेर फर्केपछि दीपक मनाङेले संघमा जे सुकै भए पनि आफूले एमालेलाई समर्थन गर्ने बताएका हुन् ।
उनी चुनाव जिते लगत्तै नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

 

Tags

छुटाउनु भयो कि ?