News in Nepali

एक नम्बर प्रदेशमा माओवादी केन्द्रको सरकारमा नजाने निर्णय

Lumbinikhabar Online

केन्द्रमा सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रको एम नम्बर प्रदेश स्थतरिय  संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो ।

माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।

Tags

छुटाउनु भयो कि ?