News in Nepali

`हाम्रो पार्टी कुनै पनि शक्तिको पछि लाग्दैन´ : माधवकुमार नेपाल

Lumbinikhabar Online

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन नसक्ने बताएका छन् ।
सोमबारदेखि काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले एस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले भने, ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी आफ्नो देश अघि बढाउन चाहन्छौं । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्न चाहन्छौं ´

 

Tags

छुटाउनु भयो कि ?