News in Nepali

सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने

Lumbinikhabar Online

सुरक्षा निकायका पदाधिकारीहरूले अबदेखि राजनीतिक पार्टीका नेताहरूलाई भेट्नु परे स्वीकृति लिनुपर्ने भएको छ।

कर्तव्य पालनाको सिलसिलामा बाहेक पनि कुटनीतिक नियोग र राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भए प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने गृहमन्त्रालयले बताएको छ ।

Tags

छुटाउनु भयो कि ?