News in Nepali

प्रधानमन्त्री प्रचण्डले २९ गते विश्वसको मत लिने तयारी

Lumbinikhabar Online

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २९ गते विश्वसको मत लिने प्रस्ताव संसद्‌मा राख्ने भएका छन् । २५ गतेका लागि संसद्काे अधिवेशन आह्वान भइसकेकाे छ । सरकार बनेको ३० दिनभित्र विश्वकासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

Tags

छुटाउनु भयो कि ?