रोल्पामा नेकपा माओवादी केन्द्रविरुद्ध कांग्रेस, एमाले नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहले गठबन्धन गरेका छन् ।
सुनछहरी गाउँपालिकामा कांग्रेस, एमाले र विप्लव समूहको गठबन्धन छ भने थवाङ, माडी र त्रिवेणी गाउँपालिकामा कांगेस र एमाले मिलेर माओवादी केन्द्रसँग प्रतिस्पर्धा गर्ने भएका छन् ।