News in Nepali

मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा

Lumbinikhabar Online

कैलालीमा एक गाउँपालिकाका कार्यबाहक अध्यक्षसहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

जिल्लाको मोहन्याल गाउँपालिका उपाध्यक्ष तथा काबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५४ लाख १८ हजार ५६८ रुपैयनँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको स्रोतले जनाएको छ ।

 

Tags

छुटाउनु भयो कि ?