News in Nepali

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले गरे संसद विघटन

Lumbinikhabar Online

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसद विघटन गरेका छन् ।

उनीविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेसँगै खानले देशलाई सम्बोधन गर्दै चुनावको तयारी गर्न जनतालाई अपिल गरेका छन् ।

Tags

छुटाउनु भयो कि ?