News in Nepali

अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ : भारतीय प्रधानमन्त्री मोदी

Lumbinikhabar Online

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारत अनादिकाल देखि एक अर्काका सुख-दु:खका साथी रहेका बताएका छन् । शनिबार नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले एस्तो बताएका हुन् ।

मोदीले सम्बोधनका क्रममा भने, ‘अनादिकालदेखि हामी एक अर्काका सुख-दु:खका साथी रहेका छौँ ।’ यसअघि दुवै देशका प्रधानमन्त्रीले जयनगर-कुर्था रेल, सोलु करिडोर प्रसारण लाइन, डिजिटल भुक्तानी ‘रुपे’ उद्घाटन गरेका थिए ।

Tags

छुटाउनु भयो कि ?