News in Nepali

‘हामी मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहान्छौँ’ : ओली

Lumbinikhabar Online

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहाएको बताएका छन् । सोमबार एमाले पोलिटब्युरो बैठकमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले एस्तो बताएका हुन् ।

उनले भने ‘हामी मर्यादित, स्वच्छ, प्रभावकारी र जनताले विश्वास गर्ने न्यायालय चाहान्छौँ’ सर्वोच्च अदालत साच्चै सम्मानित हुन सकोस् भन्ने पक्षमा एमाले रहेपनि सत्ता गठबन्धनले न्यायालयलाई दवावमा राख्दै प्रहार गरिरहेको ओलीको आरोप छ ।

Tags

छुटाउनु भयो कि ?