सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले गठबन्धनलाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको छ।
शुक्रबार प्रचण्ड निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे पार्टीको पूर्ववत सैधान्तिक धारणामा रहेर गबन्धन जोगाइ एसलालाई निरन्तरता दिन अन्तिम प्रयास गर्ने निर्णय गरेको हो ।