News in Nepali

ललितपुरमा एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा १९ वर्षीय युवक पक्राउ

Lumbinikhabar Online

ललितपुरमा महालक्ष्मी नगरपालिका-४ ईमाडोलमा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दोलखा मैलुङ गाउँपालिका-४ घर भई ललितपुर बस्ने १९ वर्षीय अमिर गुरुङ रहेका छन् ।

गुरुङले उक्त बालिकालाई गत माघ २२ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर पछि उनलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।

Tags

छुटाउनु भयो कि ?