राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर्नुपर्ने बताएकी छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली जनाताले एमसीसी नचाहेको कारण एस सम्झौतालाई खारेज गर्नुपर्ने बताएकी छन् । एमसीसी अनुमोदनका लागि टेबल गर्ने कार्यसूची आएपछि विशेष समय लिएर बोकेकी पौडेलले भनिन्, ‘ हामीले एमसीसीलाई फिर्ता पठाउनुपर्छ यो जहित बिपरित छ ।´ जनताको मर्म बुझेर एमसीसी पास गर्न नहुने तर्क उनले राखेकि छन् ।