काठमाडौंमा युरेनियम जस्तो देखिन ३ किलो धातु सहित ६ जनालाई पक्राउ गरिएको छ । तर उक्त धातु युरेनियम हो की होइन भन्ने पुष्टि भएको छैन ।
स्रोतका अनुसार पक्राउ पर्नेमा भारतिय र नेपाली नागरिक रहेका छन् । धातुको परिक्षण नभैसकेकाले उनिहरु परिचय खुलाइएको छैन । धातु परिक्षण गर्न प्रयोगशालामा पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।